१३ हजार ७३६ सामुदायिक विद्यालयमा विद्यार्थी सय जनाभन्दा कम, नौ वटामा चार हजारभन्दा बढी

3 weeks ago 73

काठमाडौं। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहँदा पनि मुलुकका १३ हजार ७३६ सामुदायिक विद्यालयमा अझै सयभन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘शैक्षिक सूचना, २०८२’ मा ...

पुरा समाचार पढ्नुहोस