काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा भए पनि एक घण्टाभन्दा बढी समयसम्म पुनः सञ्चालन हुन सकेन। बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान लिएपछि सदनमा अवर...