१५ वर्षीय नेपाली किशोर बेलायतको काउन्टी क्रिकेटमा चम्कंदै

1 week ago 82

८ असार, लन्डन । १५ वर्षीय नेपाली किशोर दिपेश सापकोटा बेलायतको काउन्टी क्रिकेट प्रणालीमा उदाउँदो प्रतिभाका रूपमा अघि बढिरहेका छन् । हाल डार्बीसायरस्थित निजी विद्यालय ट्रेन्ट कलेजमा कक्षा १० मा अध्ययनरत उनी नटिङ्घमसायर इमर्जिङ प्लेयर प्रोग्राम (इपीप...

पुरा समाचार पढ्नुहोस