१५औं ACEF ग्लोबल अवार्ड्समा ‘भी-चित्र’ लाई दुई स्वर्ण, खेलकुद मार्केटिङमा नेपालको अन्तर्राष्ट्रिय फड्को

3 weeks ago 49
काठमाडौं। नेपालको अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सी ‘भी-चित्र प्रा. लि.’ ले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । भारतको मुम्बईस्थित द वेस्टिन गार्डेन सिटीमा हालै आयोजित ‘१५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६’...
पुरा समाचार पढ्नुहोस