काठमाडौं। सरकारले विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन...