२ करोड ५८ लाख बिगो कायम मुद्दाका अभियुक्त पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा

3 weeks ago 36

काठमाडौं। बैंकिङ कसूरसम्बन्धी १२ र चेक अनादरसम्बन्धी २ गरी जम्मा १४ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानीलकण्ठ-५ का ४७ वर्षीय राजु मिजार छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौं जिल्ल...

पुरा समाचार पढ्नुहोस