काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि २१ खर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनि...