२४ पिन्ट रगत सङ्कलन गर्दै वीरता जेसीजले मनायो विश्व रक्तदाता दिवस
2 weeks ago
72
झापा : विश्व रक्तदाता दिवसको अवसरमा वीरता जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २४ पिन्ट रगत सङ्कलन भएको छ। बिर्तामोडस्थित वन स्टप मलमा सम्पन्न कार्यक्रममा सङ्कलित रगत उपचारको क्रममा रगत अभाव झेलिरहेका बिरामीहरूको सेवामा उपयोग हुने