२४ वर्षीय प्रिन्स यादव विराटनगरको होटलमा मृत फेला प्रकरणमा चार जना पक्राउ
3 weeks ago
99
विराटनगर । भारतमा फरार प्रतिवादी रहेका २४ वर्षीय प्रिन्स यादव विराटनगरको एक होटलमा मृत फेला परेका छन् । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका