२९ जना सहसचिवको सरुवा (सूचीसहित)

2 weeks ago 402
काठमाडौं : सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो। सूचीअनुसार नारायणप्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,...
पुरा समाचार पढ्नुहोस