काठमाडौँ । ठुलो परिमाणको नगद र लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँको बुद्धपार्क क्षेत्रमा बसोबास गर्दै आएका ४२ वर्षीय कुमार लामा रहेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्...