३० हजार टन युरिया मल आपूर्ति गर्न सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पायो ठेक्का

1 hour ago 39

काठमाडौं। ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पाएको छ।

कृषि सामग्री कम्पनीले करिब दुई महिनाअघि मल खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। उक्त कम्पनीले १ करोड ६७ लाख ९२ हजार अमेरि...

पुरा समाचार पढ्नुहोस