५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेकालाई एकैपटक अवकाश दिने प्रस्तावले कसलाई फाइदा र कसलाई घाटा ? बढुवा, अनुभव, पेन्सन, कानुन र प्रशासनिक निरन्तरतामाथि कस्तो असर पर्ला ? काठमाडौँ । संघीय निजामती सेवा ऐनको मस्यौदामा समावेश गरिएको ५५ वर्ष उमेर वा ३० ...