काठमाडौँ । देशभरका ३३८ स्थानीय तहले भू-उपयोग वर्गीकरणसम्बन्धी कार्य सम्पन्न गरेका छन्। भू-उपयोग योजना निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्यसहित गत चैत मसान्तसम्म उक्त प्रक्रिया पूरा गरिएको जनाइएको छ। उक्त स्थानीय तहहरूले आवश्यक आधार र ...