३८ जलविद्युत आयोजनाको लाइसेन्स खोस्न सरकारलाई बाटो खुला, समितिले बुझायो सिफारिस

3 weeks ago 95

काठमाडौं। विद्युत खरिद सम्झौता (पीपीए) गरे पनि लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले सरकारलाई राय दिएको छ।

सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाक...

पुरा समाचार पढ्नुहोस