४ अंकले घट्यो सेयर बजार

3 weeks ago 69
काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ ।  यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा ...
पुरा समाचार पढ्नुहोस