५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै
3 weeks ago
49
काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र निर्धारित समयमै सञ्चालनमा ल्याइने