काठमाडौं । मिस्टर बिस्ट (Mr. Beast) नामले चर्चित जिमी डोनाल्डसनले युट्युबमा यस्तो रेकर्ड बनाएका छन्, जुन हासिल गर्नु हरेक कन्टेन्ट क्रिएटरको सपना हुन्छ । मिस्टर बिस्ट अब ५० करोड सब्सक्राइबरको आँकडा पार गर्ने संसारका पहिलो युट्युबर बनेका छन् । यस उपलब...