६ सांसद्ले बुझाएनन् सम्पति विवरण, अकुत आर्जनको शंकामा छानबिन हुनसक्ने

2 weeks ago 60

समयमै सम्पत्ति विवरण पेश नगर्नेलाई दश हजार रुपैयाँ जरिवाना हुनेछ  । साथै सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।

पुरा समाचार पढ्नुहोस