६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, बीपीमा डा. स्मृति कार्की

1 hour ago 76
काठमाडौं : सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। चिकित्सा विज्ञ...
पुरा समाचार पढ्नुहोस