६२ जिल्लामा विस्तार हुँदै ‘सरकारी कुरियर’ सेवा, पासपोर्टदेखि स्वास्थ्य सामग्रीसम्म घरमै पुर्‍याइने

3 weeks ago 128
काठमाडौँ । सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री र सहज बनाउने उद्देश्यसहित हुलाक सेवा विभागले सञ्चालन गरिरहेको ‘सरकारी कुरियर’ सेवा ६२ जिल्लासम्म विस्तार भएको छ। सेवा विस्तारसँगै विभिन्न सरकारी कागजात तथा आवश्यक सामग्री घरदैलोमै उपलब्ध गराउने व्यवस्था क...
पुरा समाचार पढ्नुहोस