६४ करोडले बढ्यो बुटवलको बजेट, आगामी आर्थिक वर्षलाई ४ अर्ब विनियोजन

1 week ago 33

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुटवल उपमहानगरपालिकाले ४ अर्बको बजेट ल्याएको छ।

आगामी आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख रुपैयाँको बजेट बुधबार उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभामा प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर...

पुरा समाचार पढ्नुहोस