७० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

2 weeks ago 103
चितवन । यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख ...
पुरा समाचार पढ्नुहोस