७३७ विद्यार्थीसहित मार्टस मेमोरियल प्लस टुको दमदार सुरुआत : सीप, संस्कार र प्रविधिमा जोड

1 week ago 62

विराटनगर / चालु शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टस मेमोरियल प्लस टुले पहिलो वर्षमै उल्लेख्य विद्यार्थी आकर्षित गर्दै आफ्नो शैक्षिक यात्राको सशक्त सुरुआत गरेको छ ।
कलेजले विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा गरी ...

पुरा समाचार पढ्नुहोस