७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ

1 hour ago 114
काठमाडौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोक मार्गमा ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क...
पुरा समाचार पढ्नुहोस