‘पटकपटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चलेछ’: गोकुल बास्कोटा

1 hour ago 99
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् । पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले फेसबुकमा लेख्दै भनेका छन्, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने ला...
पुरा समाचार पढ्नुहोस