प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५.६९ अंकले घट्यो 

1 hour ago 43
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज साढे पाँच अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक ५.६९ अंकले घटेर २६४३.८१ विन्दुमा अडिएको छ। प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको २९ हजार ८९८ कित्ता सेयर १ करोड २६ लाख ९४ हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको ...
पुरा समाचार पढ्नुहोस