रेस्टुरेन्टमा बस्नेबित्तिकै किन सबैभन्दा पहिले पानी दिइन्छ ?

1 hour ago 58

रेस्टुरेन्टमा आफ्नो सिटमा बस्नेबित्तिकै वेटरले केही नसोधी सबैभन्दा पहिले तपाईंको टेबलमा पानी राखिदिन्छन् । त्यसबेला न हामीले मेनु हेर्नुभएको हुन्छ, न त खानाको अर्डर नै दिएको हुन्छौँ । तर पनि किन सबैभन्दा पहिले पानी नै दिइन्छ ? के यो केवल एउटा बानी...

पुरा समाचार पढ्नुहोस