काठमाडौं । एकातिर एप्पलको फ्ल्यागशिप मोडल आइफोन १८ प्रो निकै चर्चामा छ भने अर्कोतर्फ नियमित आइफोन १८ र सस्तो आइफोन १८ ई सम्बन्धी पनि विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका छन् । यसपटक यी स्ट्यान्डर्ड मोडलहरूमा पनि केही महत्त्वपूर्ण अपग्रेड देख्न सकिने अपे...