ब्राजिलविरुद्ध एक वर्षअघिको जित दोहोर्‍याउने दाउमा जापान, स्टार खेलाडी भर्सेस एकजुट टिम

1 hour ago 70

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा आज एसियाली फुटबलको महाशक्ति जापान र पाँच पटकको विश्वविजेता ब्राजिल आमनेसामने हुँदैछन्। अमेरिकाको ह्युस्टन स्टेडियममा हुने यो बहुप्रतीक्षित खेल नेपाली समयअनुसार बेलुकी पौने ११ बजे सुरु हुनेछ।

...
पुरा समाचार पढ्नुहोस