काठमाडौँ । डोल्पा जिल्लामा खोलामा फेला परेको एक पुरुषको शव घटनास्थलबाट करिब २४ घण्टापछि उद्धार गरिएको छ। प्रहरीले शवको पहिचान सुर्खेतका एक बेपत्ता व्यक्तिको भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ११ बजे स्थानीयवासीले ...