शेख हसिनाको दृढता: ‘म मृत्युसँग डराउँदिन, यसै वर्ष बंगलादेश फर्कन्छु’

1 hour ago 126
नयाँदिल्ली। विद्यार्थी नेतृत्वको भीषण विद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा उनले आफू यसै वर्ष स्वदेश फर्किने उल्...
पुरा समाचार पढ्नुहोस