‘जमिन बाँझो नराखौँ, कृषिलाई आधुनिक र आकर्षक बनाऔँ’ : राष्ट्रपति पौडेल

1 hour ago 72

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएका छन्।

 

२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिक...

पुरा समाचार पढ्नुहोस