आरजु राइस मिल : धानमा आत्मनिर्भर बनाउने नयाँ मोडेल, किसानमा उत्साह
1 hour ago
34
काठमाडौं । नेपालको कृषि अर्थतन्त्रमा धान केवल खाद्य बाली मात्र होइन, किसानको जीवन–निर्वाह, बजार संरचना र राज्य नीतिको संवेदनशील सूचकका रूपमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
पूर्वाञ्चलको झापा–मोरङ–सुनसरी क्षेत्रमा फैलिएको चैते धान उत्पादन र