थ्रीजी सेवा बन्द गर्दै एनसेल, यसरी भोल्टे प्रयोग गरी लिन सकिन्छ ४जीकै सेवा

1 hour ago 57
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । एनसेलले आगामी असार २२ गतेदेखि कोशी, ...
पुरा समाचार पढ्नुहोस