विराटनगर : मोरङको विराटनगर–४ निवासी ९ वर्षीया बाल कलाकार शृजा खतिवडा सानै उमेरमै आफ्नो प्रतिभा, आत्मविश्वास र अभिनय कौशलका कारण चर्चा बटुल्न थालेकी छन्।
हालै सार्वजनिक भएको सामाजिक सन्देशमूलक सर्ट फिल्म ‘खुत्रुके’मा उनको प्रभावशाली अभिनयले दर्शकको...