९ वर्षपछि फेरि ‘ध्रुवे’को आतंक : चितवनमा आमा–छोराको ज्यान गयो, मृतक संख्या २५ पुग्यो

1 hour ago 130

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आतंकको पर्याय बनेको भाले जंगली हात्ती ‘ध्रुवे’ले करिब नौ वर्षपछि फेरि मानवीय क्षति निम्त्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा घरमै रहेका आमा–छोरामाथि आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्य...

पुरा समाचार पढ्नुहोस