काठमाडौँ । रौतहट प्रहरीले अश्रुग्याँस प्रहार गरेर ९० लाख बढीको अवैध फर्सीको बीउ बरामद गरेको छ । नेपाल–भारत सीमाबाट बरामद बीउ ३ सय २२ बोरामा १२ हजार ८ सय ८० किलोग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा गर्...