अंशुमन र वासिफको अर्धशतकमा हङकङको बलियो योगफल

3 weeks ago 76

२५ जेठ, काठमाडौं । अंशुमन राथ र शाहिद वासिफलेे शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । हङ...

पुरा समाचार पढ्नुहोस