काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ। आयरल्यान्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए। आइतबा...