नेपाल-भारत सम्बन्धको ऐतिहासिक पाटोलाई गहिरिएर नियाल्दा एउटा शाश्वत कूटनीतिक यथार्थ प्रस्ट देखिन्छ। शक्तिशाली छिमेकीको व्यवहार समय र परिस्थिति अनुसार परिवर्तनशील भए पनि उसको रणनीतिक उद्देश्य भने सधैँ स्थिर रहन्छ। वर्षौंसम्मको कूटनीतिक दबाब, आन्तरिक मा...