लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्य...