अछाममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

1 week ago 102
काठमाडौँ । अछामको कमलबजार नगरपालिका ७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिपमा सवार कमलबजार नगरपालिका ७ बस्ने ३४ वर्षीय कर्...
पुरा समाचार पढ्नुहोस