अतिक्रमण हटाउँदै विराटनगर : सडक, पेटी र सार्वजनिक स्थल व्यवस्थापनमा महानगरको कडाइ

1 week ago 81

विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलको संरक्षण, सडक तथा पेटीको व्यवस्थित प्रयोग र सहरी सौन्दर्य अभिवृद्धिलाई केन्द्रमा राख्दै अतिक्रमण तथा अव्यवस्थाविरुद्धको अभियानलाई तीव्र बनाएको छ । महानगर प्रहरीको सक्रियतामा विभिन...

पुरा समाचार पढ्नुहोस