अतिरिक्त शुल्क लिने सामुदायिक विद्यालयका नाममा कारणदेखाउ आदेश

3 weeks ago 166

२९ जेठ, जनकपुरधाम । सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा, कोचिङ तथा ट्युसनको नाममा शुल्क लिने गरेको दावीसहित परेको रिटमा उच्च अदालत जनकपुरले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले...

पुरा समाचार पढ्नुहोस