अत्याधिक लोडका कारण विराटनगरमा पटक पटक जान्छ विद्युत्

1 week ago 65

सोनु साह
विराटनगर । पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेसँगै विराटनगरमा विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। बिहान, दिउँसो तथा रातिको समयमा समेत पटक–पटक बत्ती जाने र कतिपय क्षेत्रमा रातभर विद्युत् अवरुद...

पुरा समाचार पढ्नुहोस