अदालतले दोषी ठहर गरेका फरार ८ जना पक्राउ

3 weeks ago 76

२९ वैशाख, सुनसरी । विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेर कैद र दण्ड जरिवानाको फैसला गरे पनि फरार भएका ८ जना पक्राउ परेका छन् । प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका प्रतिवादीहरू सबै सुनसरीका छन् । पक्राउ परेका फरार प्रतिवादीहरूमा ...

पुरा समाचार पढ्नुहोस