नेपालको राजनीतिक इतिहासमा हामीले अधिकार प्राप्तिका लागि अनेकौं आरोह-अवरोह पार गर्याैं। व्यवस्था फेरिए, पात्र फेरिए र संविधान पनि फेरियो। तर, लामो समयदेखि जटिल संक्रमणबाट गुज्रिरहेको हाम्रो समाजले अझै पनि एउटा स्थिर र स्पष्ट दिशाको खोजी गरिरहेको छ। र...