काठमाडौं। नेकपा (एमाले) भित्र लामो समयदेखि गुम्सिएर रहेको आन्तरिक असन्तुष्टि र शक्ति सञ्चालनको अन्तर्विरोध अन्ततः सतहमा आएको छ। भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आइतबार सम्पन्न आठौं सचिवालय बैठकले एमालेभित्रको परम्परा...