अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट १० करोडभन्दा बढी असुल

1 week ago 48
काठमाडौं। अध्ययन बिदाको नाममा लामो समयसम्म सेवामा नफर्किएर विश्वविद्यालयलाई नोक्सानी पुर्‍याएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको चरम दुरुपयोग भएको भन्दै सरकारले चासो लिएपछि त्रिविका शिक्षकहरूले ...
पुरा समाचार पढ्नुहोस